प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा मृत्यु

कालीकोट । प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा आज एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको शान्तिपूर्ण जुलुसमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी शान्नित्रिवेणी गाउँपालिका–४ का विवेक ऐडीलाई लागी गम्भीर घाइते भएकामा जिल्ला अस्पतालमा उपचारका क्रममा केहीबेरअघि मात्र मृत्यु भएको छ । प्रहरीले म्यादी प्रहरीको तलब यसअघि रु … Continue reading प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा मृत्यु